भुटानविरुद्ध नेपालको आक्रामक सुरुवात, पावरप्लेमै ८१ रन, पारस र ज्ञानेन्द्र क्रिजमा

डिसी नेपाल
१९ मंसिर २०७६ ९:२६

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानविरुद्ध आक्रामक सुरुवात गरेको छ । नेपालले आक्रामक ब्याटिङ गर्दै ६ ओभरको पावरप्लेमै ८१ रन बनाएको छ ।

नेपालका ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का क्रिजमा छन् । पावरप्ले सकिँदासम्म पारसले २० बलमा ४५ रन बनाइसकेका छन् भने ज्ञानेन्द्रले १६ बलमा २६ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *