कांग्रेस सभापति देउवाद्वारा शालिग्राम सङ्ग्रहालय अवलोकन

बागलुङ नगरपालिका–४ कुँडुले, फेदीमा निर्मित ‘श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ को आइतबार अवलोकन गर्दै नेका सभापति शेरबहादुर देउवा ।
कालीगण्डकीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्रामको संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय बनाइएको हो । हिन्दू धर्म र संस्कारमा शालिग्रामलाई विष्णुका रुपमा पूज्ने चलन छ । तस्बिर : रामबहादुर थापा/रासस
प्रतिक्रिया
Facebook Comment