विशेष प्राविधिक शिक्षामा निःशुल्क अध्ययनका लागि ५ सय ६० जना विद्यार्थी माग (सूची सहित)
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयले निःशुल्क अध्ययनका लागि दरखास्त आह्वान गरेको छ।
आज परिषद्ले प्रवेश परीक्षाका गोरखापत्रमा दैनिकमा सूचना प्रकाशित गर्दै आवेदन दिन आह्वान गरेको हो ।
पदेशभरका विपन्न, दलित र मुस्लिम समुदायका २ सय ८० जना छात्रछात्रालाई प्राविधिक एसएलसी र २ सय ८० जनालाई डिप्लोमा प्रमणपत्र तहको अध्ययनका लागि विद्यार्थी माग भएको हो।
यस्तो छ गोरखापत्रमा प्रकाशित परिषद्को सूचना
प्रतिक्रिया
Facebook Comment