नेपालको स्वर्णपदक जित्ने लक्ष्य पूरा, फुटबलमा जिते बोनस !
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।
सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए। यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ।
प्रतिक्रिया
Facebook Comment