लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौं। भारतले नेपाली भूमि समेटिएको विवादास्पदक नक्सा जारी गरेपछि नेपालमा त्यसको व्यापाक विरोध भइरहेको छ। तर, नेपालको आफ्नो आधिकारिक नक्सामै भारतले आफ्नो भूमिमा समेटेको भनिएको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा समेटिएको छैन।
यही विषयमा शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गृहमन्त्री रामबहादुर थापा र भूमि सुधार मन्त्री पद्मा अर्यालसँग छलफल गरेको छ।
समितिले छलफलपछि लिम्पियाधुरा, कालापानी, सुस्ता, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अबिलम्ब नक्सा जारी गर्न निर्देशन दिएपछि भूमि सुधारमन्त्री अर्यालले भने प्रमाणहरु खोज्ने काम भइरहेको बताइन्। उनले बैठकमा सरकारले कुनै सन्दर्भ पारेर नेपालको नक्सा जारी गर्ने बचनसमेत दिइन्।
समितिले भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
बैठकले गृह, भूमिव्यवस्था र परराष्ट्र मन्त्रालयसहितका निकायहरुको संयुक्त समन्वयनकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न पनि भनेको छ।
स्वयम्भू को पछाडि तीर , ” रानीबन ” भन्ने ठाउँमा (१) एउटा बाहुनी आइमाईले , गाईको दूध भनेर , पाउडर र डेरीको दूध मिसाएर बेचने रहिच। (२) त्यस्तो कुरो भन्ने हरुलाई फेरी , यस्तो गर्दो रहिच :- ” दूध दोएको लिएर जानुस भन्ने। दूध दुहुने पहिला नै बाल्टीमा पानी लिएर मिसाउने। पैसा भन्ने खाटी मूल्य लिने (३) दूध कम दिने , चोर्ने । भन्यो भने दूध लिनै नआईजा भन्ने । त्यस्तो खराब बाहुनी। त्यसको छोराछोरी मारदीने प्लान बनाएछौ। (४) यस्तो खराब त्यों बाहुनी सन्ताने अति खराब। केहि तिनीहरुको चोर काम को बारेमा भन्यो भने ,एउटा न एउटा कुरो बनाइहाल्ने , त्यस्तो खराब। (५) बीजुला ४२० खराब। (६) एकदम हिसाबी फेरी त्यस्तै। ?????? यस्तो हो :- दूध को मूल्य लिएपछि दुधै बेचने ( किन हजार थरी खराबी काम गर्नी ??? ) मान्छे हरुले दूध किन किन्छ ??? जसको घरमा , ” बिरामी हरु , बच्चा हरु , बुढ़ापाका हरु , भएको हुन्छ , हो त्यस्तो हरु दूध किन आउछ। एउटा न एउटा आशाले आको हुन्छ। खराबी गर्ने किन ???