चीनमा यस्तो बन्यो उच्च गतिको रेलमार्ग

काठमाडौ । चीनमा उच्च गतिको ६ सय ५० किलोमिटर लामो रेलमार्ग निर्माण कार्य सम्पन्न भएको छ । र चेङदु
नेपालकै भौगोलिक बनौटजस्तो देखिने चीनको दक्षिण पश्चिम गुईज्हाउ प्रान्तमा चेङ्दु-गुईयाङ्ग सम्मको शुन्दर र आधुनिक रेलमार्ग यहि डिसेम्बर अन्तिमबाट सञ्चालनमा आउने बताईएको छ।
अहिले यस रेलमार्गमा परिक्षणको रुपमा रेल भने चल्न थालेका छन् ।
तस्बिर : सिन्हवा/रासस
प्रतिक्रिया
Facebook Comment