राजधानीमा चिसो बढ्यो, १६ तस्वीरमा हेर्नुहोस् यसरी चिसो छल्दैछन् स्थानीय

भक्तपुर । बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला शुक्रबार विहानैदेखि सिमसिमे पानी पर्यो । चन्द्रगिरीसहित अन्य अग्ला पहाडमा केही मात्रामा हिँउ पर्यो । सो पानीको प्रभावले गर्दा उपत्यकामा दिनप्रतिदिन जाडो बढ्दै छ । जाडोबाट बच्न मानिसहरु पाटीपौवामा घाम ताप्दै बसेका छन् । कोहीले आगो तापेका छन् ।
डिसीनेपालकर्मी रमण मानन्धरको लेन्सबाट हेर्नुहोस् उपत्यकाबासीले यसरी जाडो छलिरहेछन् ।
प्रतिक्रिया
Facebook Comment