आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

डिसी नेपाल
१ पुष २०७६ ६:५६

काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ४३ पैसा र बिक्रिदर १५२ रुपैयाँ २३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ३२ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ तथा बिक्रिदर ३ सय २ रुपैयाँ ६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *