आज भारतीय र चाईनिज प्याजको भाउ बढ्यो, गोलभेंडाको घट्यो

डिसी नेपाल
३ पुष २०७६ ११:५५

काठमाडौँ । मंगलबार थोरै घटेको प्याजको भाउ पुनः उकालो लागेको छ।

मंगलबार भारतीय सुकेको प्याज घटेर २ सय रुपैयाँदेखि २ सय १० रुपैयाँसम्म खुद्रा मुल्यमा बिक्री भएको प्याज आज पुनः बढेर २ सय २५ रुपैयाँ पुगेको छ । आज सुकेको भारतीय प्यजाको थोक मूल्य २ सय १५ रुपैयाँ रहेको छ।

आज सुकेको चाईनिज प्याजको प्रतिकेजी थोक मुल्य १ सय ६० तथा खुद्रा मुल्य १ सय ९५ रुपैयाँ रहेको छ । मंगलबार सो प्याजको खुद्रा मूल्य १ सय ८५ रुपैयाँ रहेको थियो ।

त्यस्तै गोलभेंडाको भाउ भने घटेको छ । आज नेपाली गोलभेडा ठूलो एक केजीको थोक औसत मूल्य ५० रुपैयाँ रहेको छ भने खुद्रा औसत मूल्य ८५ रुपैयाँ रहेको छ ।

त्यस्तै रातो आलु रातो एक केजीको थोक औसत मूल्य ५४ रुपैयाँ रहेको छ भने खुद्रा औसत मूल्य ७५ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आजको थोक तथा खुद्रा मुल्य

दैनिक थोक मूल्य विवरण
पौष  ३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५५ ५०
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५५ ५०
गोलभेडा सानो के.जी. २० ३० २५
गोलभेडा सानो(टनेल) के जी २० ३० २५
गोलभेडा सानो(भारतीय) के जी २५ ३० २८
गोलभेडा सानो(तराई) के जी २५ ३५ ३०
अालु रातो के.जी. ५३ ५५ ५४
आलु रातो(भारतीय) के जी ५२ ५४ ५३
प्याज सुकेको भारतीय के.जी. २१० २२० २१५
सुकेको प्याज चाइनिज केजी १५५ १६५ १६०
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ८५ ९० ८८
बन्दा(लोकल) के.जी. ३५ ४० ३८
बन्दा(तराई) केजी ३५ ४० ३८
बन्दा(नरिवल) केजी ३५ ४० ३८
काउली स्थानिय के.जी. ७५ ८० ७८
स्थानीय काउली(ज्यापु) केजी ९० १०० ९५
काउली तरार्इ के.जी. ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ४० ४५ ४२
भन्टा डल्लो के.जी. ४० ४५ ४२
बोडी(तने) के.जी. ६५ ७० ६८
मकै बोडी केजी ६५ ७० ६८
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ८५ ९० ८८
घिउ सिमी(हाइब्रीड) केजी ८५ ९० ८८
घिउ सिमी(राजमा) केजी ७५ ८० ७८
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १३० १४० १३५
च्याउ(डल्ले) के जी ३३० ३४० ३३५
ब्रोकाउली के.जी. ८५ ९० ८८
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १०० ११० १०५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७५ १८० १७८
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ६५ ७० ६८
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
खुर्सानी हरियो(बुलेट) के जी ५५ ६० ५८
खुर्सानी हरियो(अकबरे) के जी १९० २०० १९५
भेडे खु्र्सानी के.जी. ४५ ५० ४८
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८
दैनिक खुद्रा मूल्य विवरण
पौष  ३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ७० ८० ७५
आलु रातो(भारतीय) के जी ७० ८० ७५
प्याज सुकेको भारतीय के.जी. २२० २३० २२५
सुकेको प्याज चाइनिज केजी १९० २०० १९५
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(तराई) केजी ५० ६० ५५
बन्दा(नरिवल) केजी ५० ६० ५५
काउली स्थानिय के.जी. १०० ११० १०५
स्थानीय काउली(ज्यापु) केजी १२० १३० १२५
काउली तरार्इ के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १०० ११० १०५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ४० ४५ ४३
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १४० १५० १४५
च्याउ(डल्ले) के जी ३५० ३६० ३५५
ब्रोकाउली के.जी. ११० १२० ११५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३०० ३१० ३०५
पार्सले के.जी. ३०० ३१० ३०५
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. ३०० ३१० ३०५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १३० १४० १३५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २२० २३० २२५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १८० २०० १९०
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *