एम्बाप्पेको ट्वीटर ह्याक
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको छ । बिहिबार बिहानबाट एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको हो ।
ह्याकरले एमबाप्पेको ट्वीटर ह्याक गर्दै एकाउन्टको नाम केलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे राखेको छ । ह्याकरले एमबाप्पेको पोस्टहरु भने हटाएको छैन ।
प्रतिक्रिया
Facebook Comment