च्याउ खेतीका लागि पराल पकाउँदै पाल्पाका कृषक

पाल्पाको रामपुर नगरपालिका ५ का कृषक लक्ष्मी राना च्याउ खेती गर्न पराललाई ड्रममा राखेर आगोमा पकाउँदै।
कृषक रानाको आम्दानीको स्रोत नै च्याउ खेती बनेको छ। तस्वीरः सुशीला रेग्मी/रासस
प्रतिक्रिया
Facebook Comment