एकै पटक ४४३ जना प्रहरी निरीक्षकहरुको सरुवा, को-कहाँ ?

डिसी नेपाल
८ पुष २०७६ ५:५९

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार ४४३ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

सरुवा भएका प्रहरी अधिकृतहरुलाई पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले सोमबार एक सूचना जारी गरी जनाएको छ।

कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी) लाई अभिलेखमा आवश्यक व्यहोरा मिलाउन अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *