सिन्धुपाल्चोकको नमूना थाक्ले एकीकृत बस्ती

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ थाक्लेस्थित भूकम्प पीडितको नमूना एकीकृत बस्ती।
स्थानीय आफैँले डिजाइन गरेकाले बस्तीका घर फराकिलो ठाउँमा चार कोठा, शौचालय र चोटोसहितको बनेको छ।
अन्य बस्तीका घर साँघुरा भएपनि यहाँ त्यस्तो समस्या नरहेको स्वयं पीडित बताउँछन्। यो बस्ती जिल्लाकै नमूना बस्तीमध्येमा पर्छ । तस्बिरः नारायण ढुङ्गाना/रासस
प्रतिक्रिया
Facebook Comment