धरानमा नेकपालाई धक्का, जित नजिकै कांग्रेस
धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई जित नजिकै पुगेका छन् ।
५३ हजार ५ सय १७ गनिसक्दा नेपाली कांग्रेसका तिलक राई नेकपा उम्मेदवार प्रकाश राईभन्दा २६ सय २ मतले अगाडि छन्।
५५ हजार मत खसेको धरानमा अब एक हजार ४ सय ८३ मत गन्न बाँकी छ ।
प्रतिक्रिया
Facebook Comment