बागलुङ कालिका मन्दिरको भेटी गन्दै कर्मचारी

गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिरमा दैनिक सङ्कलित भेटी गन्दै मन्दिरका कर्मचारी । मन्दिरमा चढाइएको भेटी दैनिक रुपमा गणना गर्दै आएको छ। तस्बिर : खेमराज गौतम/रासस
प्रतिक्रिया
Facebook Comment