मस्र्याङदी नदीको किनारमा रहेको ताल गाउँ

नासों गउँपालिका– १ ताल गाउँको सुन्दर दृश्य । लमजुङ र मनाङ जोड्ने यस गाउँ मस्र्याङदी नदीको किनारमा रहेको छ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटक यही सुन्दरतामा मोहित हुने गर्दछन् । तस्वीर : नवीन लामिछाने/रासस
प्रतिक्रिया
Facebook Comment