बिहीबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर घट्यो

डिसी नेपाल
१७ पुष २०७६ ७:०१

काठमाडौं । आज पुस १७ गते तथा जनवरी २ तारिख बिहीबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ७६ पैसा र बिक्रिदर १५१ रुपैयाँ ५६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ८६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *