देशभर हर्षउल्लासका साथ भ्रमण वर्षको शुभारम्भ (फोटो फिचर)

डिसी नेपाल
१७ पुष २०७६ ८:१९

काठमाडौँ । बुधबार देशभर हर्षउल्लासका साथ नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भएको छ ।

काठमाडौँको दशरथ रङ्गशालामा बुधबार साँझ भव्य समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२० को उद्घाटन गरेकी छन् ।

दशरथ रङ्गशालामा भव्य समारोहकाबीच भिजिट नेपाल २०२० को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी ।

त्यस्तै सातै प्रदेशका प्रदेश सरकारले पनि आ आफ्नो प्रदेशमा भिजिट नेपालको उद्घाटन गरेका छन् भने पर्यटकीय स्थलहरुमा बुधबार पर्यटकहरुलाई नेपाली टोपीसहित सम्मान गरिएको छ ।

विराटनगरको शहीद रङ्गशालामा भ्रमण वर्ष सन् २०२० को शुभारम्भ समारोहमा हेलिकप्टरद्वारा पुष्पवृष्टि गरिँदै।

पर्यटकीय राजधानीका रुपमा चिनिने गण्डकी प्रदेशको राजधानी पोखरामा मूख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले हट बेलुन उडाएर भिजिट नेपालको उद्घाटन गरेका छन् ।

पोखराको फेवातालस्थित बाराही घाटबाट हटवेलुनमा उड्दै गण्डकी मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ।

त्यस्तै विराटनगरको शहीद रङ्गशालामा नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ समारोहमा हेलिकप्टरद्वारा पुष्पवृष्टि गरिएको छ ।

तस्बिरमा हेर्नुहोस् दशैभर भिजिट नेपालको रौनक

नगरकोटको बतासे डाँडामा क्यामरामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटकहरु ।

काठमाडौँको दशरथ रङ्गशालामा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी ।

काठमाडौँको दशरथ रङ्गशालामा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी ।
नेपाल भ्रमण वर्षको शुभारम्भका अवसरमा शुभकामना दिँदै महानायक राजेश हमाल ।
भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा सञ्चालनमा ल्याएको नौका विहारको उद्घाटन गर्दै जनप्रतिनिधि ।
भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा सञ्चालनमा ल्याएको नौका विहारको उद्घाटन गर्दै जनप्रतिनिधि ।
काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा साँस्कृतिक झाँकी ।
काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा साँस्कृतिक झाँकी ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा सहभागी हुदै ।
काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा कलाकारबाट नृत्य प्रस्तुत गरिंदै ।
काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा कलाकारबाट नृत्य प्रस्तुत गरिंदै ।
काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा कलाकारबाट नृत्य प्रस्तुत गरिंदै ।
काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा बत्ती बालिदै ।
काठमाडौँको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा आतशबाजी गरिंदै ।
तनहुँको आँबुखैरेनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई माला लगाएर स्वागत गर्दै जनप्रतिनिधि ।
तनहुँको आँबुखैरेनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई माला लगाएर स्वागत गर्दै ।
आँबुखैरेनीमा बुधबार सम्मानित भएपछि खुशी हुँदै आन्तरिक तथा बाह्य पर्यटक।

पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गर्दै मूख्यमन्त्री।
बाराहीघाटमा नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गर्दै मूख्यमन्त्री।
बाराहीघाटमा नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ गर्दै मूख्यमन्त्री।
पर्यटकीय गन्तव्यको फोटो नियाल्दै आन्तरिक पर्यटक ।
पोखरामा आयोजित र्यालीमा थारु समूदायको लठ्ठी नाच प्रस्तुत गर्दै नवलपुरका कलाकार।
 नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार आफ्नो मौलिक पोषाकमा सजिदै मगर युवती ।
पोखरामा विभिन्न जातजातिको सामुहिक नृत्य प्रस्तुत गर्दै कलाकार।
सुर्खेतमा आयोजित भिजिट नेपाल उद्घाटन समारोह
‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पर्यटनमन्त्री नन्दसिंह बुढा।

 

पर्यटकलाई स्वागत गर्दै कर्णाली प्रदेशका मूख्यमन्त्री शाही ।

‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा पर्यटकलाई सम्मान गर्दै पर्यटनमन्त्री नन्दसिंह बुढा।
पश्चिमी सीमा नाका गड्डाचौकीमा विदेशी पर्यटकलाई टोपी लगाएर स्वागत गर्दै प्रदेशसभा सदस्य महेशदत्त जोशी ।

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा नेपाल भ्रमण वर्ष २०२० का विभिन्न चित्र, झण्डासहित दिप प्रज्ज्वलन गरी मनाइएको छ।

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा नेपाल भ्रमण वर्ष २०२० का विभिन्न चित्र, झण्डासहित दिप प्रज्ज्वलन गरी मनाइएको छ।

धनगढीमा आयोजित समारोहमा तयार पारिएको ‘लोगो’ सार्वजनिक गर्दै मुख्य मन्त्री त्रिलोचन भट्ट ।

धनगढीमा आयोजित विशेष समारोहमा छलिया नृत्य प्रस्तुत गर्दै कलाकार ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा गौरा नृत्य प्रस्तुत गरिँदै ।
धनगढीमा आयोजित विशेष समारोहमा थारू समुदायको लोकप्रिय मुङ्ग्रहवा नृत्य प्रस्तुत गर्दै कलाकार ।
धनगढीमा आयोजित विशेष समारोहमा छलिया नृत्य प्रस्तुत गर्दै कलाकार ।
अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकको स्वागत
अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकको स्वागत
अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकको स्वागत
अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकको स्वागत
धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा विदेशी पाहुनालाई खादा लगाएर स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी ।
भिजिट नेपालको उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउत
 बाँके राष्ट्रिय निकुञ्जस्थित खडवार क्षेत्रमा जङ्गल घुम्नका लागि सुरु गरिएको जङ्गल सफारीको उदघाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेल।
 नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भ समारोहको उदघाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *