भिडियोः जेएनयूमा आधा रातमा हतियारसहित नकाबधारीको आक्रमण, २८ घाइते
![भिडियोः जेएनयूमा आधा रातमा हतियारसहित नकाबधारीको आक्रमण, २८ घाइते](https://www.dcnepal.com/wp-content/uploads/2020/01/JNU_attack_750_4.jpg)
नयाँ दिल्ली। दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार राती नकाबधारीहरुले आक्रमण गरेका छन् । आधा रातमा विश्वविद्यालयको क्याम्पसभित्र प्रवेश गरेका उनीहरु लाठी, रड, ढुंगा लगायतका हतियारसहित प्रवेश गरेको द हिन्दूले लेखेको छ ।
उनीहरुले हतियारसहित प्रवेश गरी विद्यार्थी तथा शिक्षकहरुमाथि आक्रमण गरेको र विश्वविद्यालयमा तोडफोड गरेको समाचारमा जनाइएको छ । जेएनयू विद्यार्थी युनियनका अध्यक्ष आइशा घोषसहित कम्तीमा २८ जना घाइते भएको बताइएको छ । आक्रमणकारीहरु र विद्यार्थी तथा शिक्षकबीच करिब २ घण्टा संघर्ष भएको समाचारमा उल्लेख छ । रक्ताम्य अध्यक्ष घोषको भिडियो विश्वविद्यालय विद्यार्थी युनियनले ट्वीटरमा पोस्ट गरेको छ । विद्यार्थी संगठनले ती आक्रमणकारीहरु अखिल भारतीय विद्यार्थी परिषदका कार्यकर्ता भएको दावी गरेको छ ।
#JNU pic.twitter.com/4Z9A1JTXMi
— NDTV (@ndtv) January 5, 2020
#WATCH Swaraj Party leader Yogendra Yadav manhandled outside Jawaharlal Nehru University in Delhi. #JNU pic.twitter.com/L9kB9W1IoR
— ANI (@ANI) January 5, 2020
What the hell is Delhi Police doing? Just being standers? Shame on you @DelhiPolice#abvpviolenceinjnu #studentunitylonglive #shameondelhipolice pic.twitter.com/o13jQvF9kt
— Areeba K (@AreebaK14) January 5, 2020
RSS, VHP & ABVP goons brutally beat up JNUSU president Aishe Ghosh inside #JNU campus. Brandishing sticks & iron rods they are randomly attacking students & faculty members. Seems it is a planned attack with approval of BJP high command. #abvpviolenceinjnupic.twitter.com/4df1UeFIPt
— Rofl Republic ?? (@i_theindian) January 5, 2020
Facebook Comment