टुँडिखेलमा माघीको रौनक (फोटोफिचर)

काठमाडौं। थारुहरुले नयाँ वर्षका रुपमा मनाउने माघी बुधबार धुमधामका साथ मनाइएको छ। राजधानी काठमाडौंस्थित टुँडिखेलमा थारु र मगरहरुको संघसंस्थाले भव्यवताका साथ मनाएका छन्।
हाम्रा सहकर्मी रमण मानन्धरले केही स्न्यापहरु खिचेका छन्।
प्रतिक्रिया
Facebook Comment