शुक्लाफाँटामा झुम्रा नृत्य प्रदर्शन

शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु संग्रहालयमा आयोजित दुईदिने माघी मेलामा झुम्रा नृत्य देखाउँदै थारु समुदाय। माघी मेला मङ्गलबारसम्म लाग्ने छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया
Facebook Comment