आज यूके पाउण्ड र मलेसियन रिँगिटको भाउ बढ्यो
काठमाडौं । आज माघ ९ गते बिहीबार यूके पाउण्ड र मलेसियन रिँगिट बाहेक सबै देशको विनिमयदर घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २२ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ५१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९७ पैसा रहेको छ।
Facebook Comment