आस्था राउत धरौटीमा छुटिन्
काठमाडौं। गायिका आस्था राउत हिरासतमुक्त भएकी छिन् । अभद्र व्यवहारको आरोपमा प्रहरी हिसातमा रहेकी आस्थालाई आज अपरान्ह धरौटीमा छाडिएको हो ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएकी आस्थालाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।
प्रतिक्रिया
Facebook Comment