तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटक

दमौली । तनहुँ व्यास नगरपालिका–५ मानहुँकोटबाट बुधबार दृश्यावलोकन गर्दै सर्वसाधारण। मानहुँकोटमा दैनिक दुई सय भन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन्। तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया
Facebook Comment