घोडा चढेर मुक्तिनाथ मन्दिर जाँदै तीर्थयात्री

मुक्तिनाथ । मुक्तिनाथ दर्शनका लागि बुधबार बारमुक्ति क्षेत्र गाउँपालिका २ झाकोटस्थित घोडाचढी जाँदै तीर्थयात्री। हिमपातका कारण यातायातका साधन ठप्प भएपछि तीर्थयात्रीलाई कठिनाइ परेको छ। तस्बिरः नवीन लामिछाने/रासस
प्रतिक्रिया
Facebook Comment