बिआइएले चीन पठायो १ लाख मास्क

डिसी नेपाल
२१ माघ २०७६ १६:०३

काठमाडौं। माघ चीनको वुहानमा कोरोना भाइरसको संक्रमणबाट बच्न अपाङगताको क्षेत्रमा काम गर्दै आएको संस्था बीआइए फाउण्डेनले १ लाख थान मास्क प्रदान गरेको छ ।

मंगलबार बीआइएले रेडक्रक सोसाइटी अफ चाइनालाई मास्क प्रदान गरेको बीआइए फाउन्डेशनका प्रबन्ध निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिए ।

चीनमा कोरोना भाइरसबाट बच्न मास्कको एकदमै जरुरी रहेकाले फाउण्डेशनले सहयोग गरेको ढुंगानाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *