आइसीसी विश्वकप लिग २ः नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

डिसी नेपाल
२२ माघ २०७६ ९:१४

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तर्गत आज ओमानविरुद्ध हुने एकदिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । किर्तिपुर मैदानमा आज साढे ९ बजे खेल सुरु हुनेछ ।
यो लिग २०२३ को विश्वकपसम्म पुग्ने बाटो हो । जारी सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ एकदिवसीय खेल्नेछ । ओमान र अमेरिका पनि एक आपसमा २ खेल खेल्नेछन् । आजको खेल नेपालको लिग २ मा डेब्यू खेल हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *