कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
बेइजिङ। चीनलगायत विश्वभर आतंकित बनाइरहेको रहस्यमयी कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको बिहीबार मृत्यु भएको छ। चिनियाँ चिकित्ुक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको हो। जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने … Continue reading कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed