आइसीसी विश्वकप लिग २ मा नेपालले ब्याटिङको निम्तो पायो

काठमाडौं। आइसीसी विश्वकप लिग २ मा ओमानविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज साढे ९ बजे सुरु हुने खेलमा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ ।
यसअघि नेपालले पहिलो खेलमा ओमानसँग १८ रनको हार व्यहोरेको थियो । हिजो भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment