कप्तान ज्ञानेन्द्रको अर्धसतक

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ले अर्धसतक पुरा गरेका छन् । उनले ७० बलमा अर्धसतक पुरा गरेका हुन्।
मल्लको एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धसतक हो। नेपालले २६ ओभरमा १२३ रन बनाएको छ।
प्रतिक्रिया
Facebook Comment