कुशल आउट, नेपाल राम्रो योगफलतर्फ अग्रसर

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत ओमानसँग दोस्रो खेल खेलिरहेको नेपालले पाचौं विकेट गुमाएको छ। नेपालका युवा खेलाडी कुशल मल्ल २८ रन बनाएर आउट भएका हुन्।
नेपालले ३७ ओभरमा पाँच विकेट गुमाएर १७२ रन बनाएको छ।
प्रतिक्रिया
Facebook Comment