श्रीलंका विरुद्धको टि-२० सिरिजका लागि वेस्टइन्डिज टोलीको घोषणा, रसेलको कमब्याक

डिसी नेपाल
११ फागुन २०७६ १४:५९

एजेन्सी । वेस्टईन्डिज क्रिकेट बोर्डले किरन पोलार्डको कप्तानीमा श्रीलंका बिरुद्ध हुने टि २० सिरिजको लागि टिम घोषना गरेको छ । टिममा आंद्रे रसेल सहित अन्य चार खेलाडीहरुले पुनरागमण गरेका छन ।

केही समय अगाडि कार दुर्घटनामा परेका ओशेन थोमस साथै शाई होप र फेबियन एलन लाई फेरि टिममा.बोलाइएको छ ।
यी खेलाडीहरु चोटका कारण लामो समयसम्म टि-२० टिम बाहिर रहेका थिए ।

वेस्टईन्डिज टिमः किरण पोलार्ड (कप्तान), फेबियन एलेन, डवेन ब्राभो, शेल्डन काटरेल, शिम्रोन हेटिमर, शाई होप, ब्रेडन किंग, निकोलस पुरन, रोवमेन पावेल, आंदे्र मेलेल, लेन्डल सिमन्स, ओसाने थोमस, हेडन वाल्स जुनियर र केसरिक विलियम्स रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *