आज युरोपियन यूरोसहित यी ४ देशको भाउ बढ्यो

डिसी नेपाल
१२ फागुन २०७६ ६:४६

काठमाडौं । आज फागुन १२ गते सोमबार युरोपियन यूरो, यूके पाउण्ड, मलेसियन रिँगिट र बहराइन दिनारको भाउ बढेको छ । आज धेरै देशको विनिमयदर स्थिर र थोरै घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ९८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ५ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३१ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ६ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *