रसियन टेनिस स्टार सारापोभाद्वारा सन्यास घोषणा

डिसी नेपाल
१४ फागुन २०७६ २०:४५

एजेन्सी । रसियन टेनिस स्टार मारिया सारापोभाले टेनिस खेलबाट सन्यास घोषणा गरेकी छिन् । पाँच पटकको ग्राण्डस्लाम च्याम्पियन सारापोभाले बुधबारबाट सन्यास घोषणा गरेकी हुन् ।

सारापोभाले ३२ वर्षको उमेरमा सन्यास घोषणा गरेकी हुन् । सारापोभा पछिल्लो समय कुमको चोटबाट गुज्रिरहेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *