भोलिदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै, ३१ दिनमै नतिजा आउने
काठमाडौँ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ ।
पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ।
युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ ।
अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।
कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यसरी अनलाइन प्रणालीबाट छनोट भएकाहरुको नाम मार्चको ३१ मा सुचित हुनेछ ।
उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो । पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन्।
ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।
युएससीआईएसको सूचना :
यस्तो अनलाइनबाट आवेदन दिने तरिका
पूर्ण जानकारीका लागि युएससीआईएस
https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1
I want to Apply for USA
Hello How can We Fill The Form
Apply kasari garne
good
अत्यन्तै राम्रो कार्य
how to apply but not joking nepalese online news something is joking news
Iamallso ra
Yegeta Kati chahinx
Thanks
Kasary apply garni ho ani 10 dollar kaha tirni
How to appLy
Age and qualification.. Plz contact 9809231633
Ma jadina re
Trump le visa pathauxa vanay ni jadina
can you help me
Good news for us
Can u send ur no plz
Ok I like this
i am Interested to work usa
Yes I am interested.
How can I apply?
फेरि कहा अाउछ र घुमेर त्यो बालापनकाे उमेर।
I am interested
I m intrested
It is good opportunity for Nepalese people. I am also interested to go America for work.
How to apply
Qualification:-
Technical student join huna sakxa ki nai
I am interested
Dear sir madam
it is really for the work permit visa and how may I apply regeistration form what is need to be education for the going usa
Good
Why educated peepul only?
That is Amizing things.I am proud with american government ❣️
Bachelor running maa vako lai milxa ki nai please reply my question.
I want to grab this opportunity
How many age limit
I want this operchu
I want this Opportunity
I want to grap this beacause it is the land of great oppurtunity.
How to apply