नेपाल भर्सेस मलेसिया (फोटोफिचर)

काठमाडौं। एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै नेपाल पराजित भएको छ । १५५ रनको लक्ष्य पच्छ्याएको नेपाल १३२ रनमै अलआउट भएको हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८ रन बनाए । पवन सर्राफले १९ रन बनाए । यी ३ बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि नेपाल पराजित भएको हो ।
तस्वीरमा हेर्नुहोस् नेपाल र मलेसियाबिचको खेल
तस्वीरः रमन सिवाकोटी
प्रतिक्रिया
Facebook Comment