हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौँ । एसीसी इस्टर्न टी-२० प्रतियोगिता अन्तर्गत नेपालले आज हङकङ विरुद्ध खेल्दै छ । नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
नेपालका लागि आजपनि शनिबार मलेसियाविरुद्ध खेलेकै प्लेइङ एघार खेल्दै छ । नेपालले प्रतियोगिताको पहिलो खेल मलेसियासँग पराजित भएर खराब सुरुवात गरेको छ ।
प्रतिक्रिया
Facebook Comment