कतारमा कोभिड–१९ : सतर्कता अपनाउन आग्रह
काठमाडाैं। दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
दूतावासले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो। कतारमा करीब चार लाख नेपाली विभिन्न पेशाव्यवसायमा संलग्न छन्।
दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ।
यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ। इरानबाट उद्धार गरी ल्याइएका एक कतारी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो।
जुन उमेरमा पनि बिहे गर्ने नेपाली चलन :- कुइरेको मुलुक तीर पनि सर्दैछ। ” Nepal News :- ” बेलायती प्रधानमन्त्री Boris Johnson ले गर्लफ्रेण्डसँग इंगेजमेन्ट गरेका छन् । Boris र Carry को सम्बन्ध Boris PM बन्नुभन्दा अगाडिदेखिकै हो ।
बेलायती मिडियाका अनुसार 250 वर्षको इतिहासमा बहालवाला प्रधानमन्त्रीले बिहे गर्न लागेको यो पहिलो पटक हो । “” (१) पुरा सबै नेपाल ( बाहिर भएको नेपालको भूमि समेत ) पुरा सबै नेपाल हुँदा , बिश्वका , ठुला देशहरुमा पर्छ नेपाल । (२) यो मिति २०७६ साल ( English date 2020 ) हो। यो अहिलेको मिति मा , नेपाल , बिश्वका , मझौला आकारका देशहरुमा पर्छ। आजको यस मितिमा , नेपाल भन्दा धेरै , धेरै , धेरै देशहरु साना छन् । नेपाल भन्दा साना देशहरु जस्तै :- Ireland , Switzerland , Belgium , Austria , Netherland , Denmark , South Korea , Singapore , etc. etc . (3) तर , धेरै कुराहरु छन नेपालसंग।