युवराज खतिवडाको राजीनामा स्वीकृत

डिसी नेपाल
२० फागुन २०७६ २०:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिएको राजीनामा मंगलबार स्वीकृत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा. खतिवडाले सम्हाली आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *