नेपाल भर्सेस थाइल्याण्ड (फोटोफिचर)

काठमाडौं । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी ट्वान्टी कप क्रिकेटमा पहिलो कीर्तिमानी जित निकालेको छ ।आज भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
तस्वीरमा हेर्नुहोस् नेपाल र थाइल्याण्डबीचको खेल
प्रतिक्रिया
Facebook Comment