दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।
प्रतिक्रिया
Facebook Comment