प्रिमियर लिगमा खेलाडी तथा अफिसियलले हात नमिलाउने

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा खेल अघि खेलाडीले हात नमिलाउने भएका छन् ।
चीनबाट सुरु भएको कोरोना भाईरस विश्वब्यापी फैलदै गएपछि खेल अघि दुई टोलीबीचका खेलाडी र म्याच अफिसियलले हात नमिलाउने भएका हुन् ।
कोरोनाको संक्रमणलाई रोक्न प्रिमियर लिगले खेलाडी र अफिसियललाई हात नमिलाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया
Facebook Comment