आज अमेरिकी डलरसहित आकासियो सबै विदेशी मुद्राको भाउ, कुन देशको कति ?

डिसी नेपाल
२४ फागुन २०७६ ९:४३

काठमाडौं । आज फागुन २४ गते शनिबार अमेरिकी डलरसहित सबै देशको भाउ आकासियको छ । पछिल्लो समय विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाली रुपैयाँको भाउ घटेको अर्थात विदेशी मुद्राको भाउ बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ३२ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ६९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५३ रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५४ पैयाँ ११ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ ३८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ३ सय १४ रुपैयाँ १५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *