अदिती बुढाथोकीले बिकिनी फोटो पोस्ट गर्दै भनिन्–‘गर्मी तिमीलाई पर्खिरहेछु’

काठमाडौं। गर्मी सुरु हुन लागेसँगै नेपाली नायिकाहरु पनि बिकिनी अवतारमा प्रकट हुन लागेका छन् । पछिल्लो समय नायिका अदिती बुढाथोकी पनि बिकिनी अवतारमा प्रकट भएकी छिन् । उनले समुद्र किनारमा बिकिनीमा पोज दिएकी छिन् । इन्स्टाग्राममा फोटो शेयर गर्दै उनले क्याम्पस लेखेकी छिन् – ‘गर्मी तिमीलाई पर्खिरहेछु ।’
चलचित्र ‘कृ’मा अनमोल केसीको जोडी बनेर फिल्ममा डेब्यू गरेकी अदिती अहिले मुम्बइमा छिन् । उनको विदेश यात्रा सामाजिक सञ्जालमा चर्चामा छ । पछिल्लो पटक उनका बोल्ड तस्वीर सार्वजनिक भएका छन् । अदितीले अहिले आफू मुम्बईमा मोडलिङमा ब्यस्त रहेको बताउएकी छिन् ।
प्रतिक्रिया
Facebook Comment