सुन्दरतामा हिरोइनलाई समेत उछिन्ने गल्फ खेलाडी लुसी रब्सनका उत्कृष्ट ४० तस्वीर

काठमाडौं। गल्फ खेलाडी लुसी रब्सनले व्यवसायिक गल्फ खेल्न थालेको लामै समय भइसक्यो । बेलायतको लण्डनमा जन्मिएकी लुसी अहिले अमेरिकाको फ्लोरिडामा बस्छिन् । गल्फ क्लव क्याल पोलीकी सदस्य लुसी आफ्नो गल्फ खेलका कारण मात्र नभइ सुन्दरतामा लागि पनि चिनिन्छन् । लुसीको इन्स्टाग्राममा हेर्ने हो भने त्यहाँ उनका सुन्दर तस्वीर भरिएका छन् । लुसी सुन्दरतामा कुनै हिरोइनभन्दा कम छैनन् । हेर्नुहोस् उनका उत्कृष्ट तस्वीरहरु –
Source: Instagram @lucyrobson
प्रतिक्रिया
Facebook Comment