६१ तस्वीरमा हेर्नुहोस् खेलाडीहरूका अचम्मका हेयरस्टाइल

डिसी नेपाल
२ चैत २०७६ १५:१५

काठमाडौं । खेलमा बेलाबेलामा खेलाडीको हेयर स्टाइललाई लिएर धेरै चर्चा हुनेगर्छ । फुटबलप्रेमी त झन् आफूलाई मन पर्ने खेलाडीको जस्तै हेयर स्टाइल बनाउन आतुर हुन्छन् । मैदानमा खेलाडीहरू गोल गर्ने प्रयास गरिरहँदा क्यामेराका लेन्सहरू घरिघरि खेलाडीको हेयर स्टाइलमा पनि फोकस हुन्छन् ।

उनीहरूले गर्ने गोलको मात्रै होइन, कपालको पनि चर्चा चल्छ । फुटबल मात्रै नभएर बिभिन्न खेलका खेलाडी हरु पनि फ्यानकै लागि फरक र आकर्षक कपाल बनाउँछन् । धेरैजसो खेलाडीको हेयर स्टाइल ग्राउन्ड भित्रभन्दा बाहिर बढी स्टाइलिस देखिन्छ । विश्वका प्रख्यात खेलाडी हरुको हेयर स्टाइल बेलाबेलामा ट्रेन्डमा आइरहन्छ । आज हामीले तिनै विश्वका प्रख्यात खेलाडीहरुको हेयरस्टाईल (फोटो फिचर) मार्फत देखाउन खोजेका छौ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *