आजदेखि २५ जना भन्दा बढी मलामी पनि जान नपाइने

काठमाडौं । पशुपति क्षेत्रविकास कोषले आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो निर्णय गरिएको क्षेत्रविकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । त्यस्तै हरेक साँझ हुँदै आएको आरती पनि आज शनिबारबाट बन्द हुने भएको छ।
प्रतिक्रिया
Facebook Comment