आज १२० रुपैयाँ नाघ्यो अमेरिकी डलरको भाउ, कुन देशको विनिमयदर कति ?
काठमाडौं । आज चैत ९ गते आइतबार अमेरिकी डलरले ऐतिहासक उच्च रेकर्ड बनाएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ६८ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय २८ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय २९ रुपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४१ रुपैयाँ ७ पैसा र बिक्रिदर १ सय ४१ पैयाँ ७८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ६६ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ ५९ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १८ रुपैयाँ तथा बिक्रिदर ३ सय १९ रुपैयाँ ५९ पैसा रहेको छ।
Facebook Comment