जापानमा काेराेना संक्रमित भएका ८ सय २ जना निकाे भए
जापान । सोमबार बेलुकासम्ममा जापान भरि १८०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ जसमध्ये ७१२ जना योकोहामा पोर्टमा क्वारेन्टाइन गरेर राखिएको क्रुज पानी जहाजमा छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये ४९ जनाको स्थिति नाजुक छ भने ८०२ जना निको भइसकेको छ ।
जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ४९ जनाको मृत्यु पुष्टि भएको छ जसमध्ये ८ जना क्वारेन्टाइन गरेर राखिएको क्रुज पानिजाहाजबाट छन् ।
जापानमा प्रान्त अनुसार पछिल्लो तथ्यांक यस प्रकार छ ।
होक्काइदो – १६२ संक्रमित , ६ मृत्यु
आइची – १४६ संक्रमित, १६ मृत्यु
टोकियो – १४६ संक्रमित , ३ मृत्यु
ओसाका – १२९ संक्रमित, २ मृत्यु
ह्योगो – १११ संक्रमित, ६ मृत्यु
खानागावा – ८३ संक्रमित, ४ मृत्यु
साइतामा – ५५ संक्रमित, १ मृत्यु
चिबा – ४४ संक्रमित
निगाता – २७ संक्रमित
क्योतो – २४ संक्रमित
वाकायामा – १७ संक्रमित , १ मृत्यु
ओइता – १६ संक्रमित
कोची – १२ संक्रमित
गुन्मा – ११ संक्रमित
मिए – ९ संक्रमित
नारा – ९ संक्रमित
गिफु – ८ संक्रमित
इशिकावा – ८ संक्रमित
कुमामोतो – ७ संक्रमित
फुकुओका – ५ संक्रमित
इबाराकी – ५ संक्रमित
शिगा – ५ संक्रमित
नागानो – ४ संक्रमित
ओकिनावा – ४ संक्रमित
तोचिगी – ४ संक्रमित
यामागुची – ४ संक्रमित
एहिमे – ३ संक्रमित
हिरोसिमा – ३ संक्रमित
मियाजाकि – ३ संक्रमित
शिजुओका – ३ संक्रमित
आकिता – २ संक्रमित
फुकुशिमा – २ संक्रमित
यामानासी – २ संक्रमित
फुकुइ – १ संक्रमित
खागावा – १ संक्रमित
मियागी – १ संक्रमित
नागासाकी – १ संक्रमित
सागा – १ संक्रमित
तोकुसिमा – १ संक्रमित
थाहा नभएको – १५ संक्रमित
Facebook Comment