कोरोना संक्रमणका कारण जिम्बाब्वेका ३० वर्षीय टिभी पत्रकारको मृत्यु
काठमाडौँ । कोरोना भाइरसका कारण जिम्बाब्बेमा एक जना नागरिकको ज्यान गएको छ । कोरोना भाइरसका कारण ज्यान गुमाउने पहिलो नागरिक ३० वर्षीय टिभी पत्रकार रहेका छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका पत्रकार जोरोरो माकम्बाको हिजो सोमबार निधन भएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
निमोनियाका समेत बिरामी भएका बिरामी थिए।
प्रतिक्रिया
Facebook Comment